Date

सोम, बैशाख ८, २०८२
Mon, April 21, 2025

घट्याे सुनको भाउ, आज कतिमा हुदैँछ खरिद-बिक्री ?

घट्याे सुनको भाउ, आज कतिमा हुदैँछ खरिद-बिक्री ?

काठमाडाैं, १४ कात्तिक। साेमबार प्रतितोला ५ सय रुपैयाँले घटेको सुनको मूल्य आज पनि प्रतितोला ५ सय  रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला रू रू एक लाख १६ हजार र तेजाबी सुन प्रतितोला रू एक लाख १५ हजार  ४५० निर्धारण गरिएकाे छ। अघिल्लाे दिन छापावाल सुन प्रतिताेला रू एक लाख १६ हजार ५ सय र तेजाबी सुन प्रतितोला एक लाख १५ हजार ९५० रुपैयाँ निर्धारण गरिएकाे थियाे ।

त्यसैगरी, अघिल्लाे दिन प्रतितोला १४ सय ९० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला १४ सय २० रुपैयाँमा निर्धारण गरिएकाे छ।

 

 

अर्थ को अर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x