Date

मङ्ल, असार २४, २०८२
Tue, July 8, 2025

भारतबाट २५ हजार मेट्रिक टन चिनी जिटुजी सम्झौतामार्फत ल्याइने तयारी

भारतबाट २५ हजार मेट्रिक टन चिनी जिटुजी सम्झौतामार्फत ल्याइने तयारी

काठमाडौं, १७ कात्तिक । नेपालले भारतबाट २५ हजार मेट्रिक टन चिनी सरकार–सरकार (जीटुजी) सम्झौता मार्फत ल्याउने भएको छ । वाणिज्य, आपूर्ति तथा उपभोत्ता संरक्षण विभागका सूचना अधिकारी आनन्दराज पोखरेलका अनुसार यो चिनी तिहार अगाडि नै ल्याउले गरी प्रक्रिया अगाडि बढेको हो ।

साल्ट ट्रेडिङ र खाद्य व्यवस्था तथा व्यपार कम्पनीबाट यो चिनी ल्याइने बताइएको छ । साल्ट टेड्रिङले चिनी आयातको प्रक्रिया आजबाट नै थालेको छ ।

त्यस्तै उद्योगीबाट तीन हजार मेट्रिक टन चिनी विभागको सहकार्यमा बजारमा आएको पोखरेलले बताएका छन् । उद्योगीबाट आएको तीन हाजर र भारतबाट जिटुजीमार्फत आएको चिनीले कालोबजारी घट्नुका साथै महँगी र कृतिम अभाव हट्ने पनि विभागको अपेक्षा छ ।

अर्थको अर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *