Date

आइत, बैशाख ७, २०८२
Sun, April 20, 2025

१ सय वटा स्थानीय तहमा अझै पुगेनन् लघुवित्त

१ सय वटा स्थानीय तहमा अझै पुगेनन् लघुवित्त

काठमाडौं, २२ कात्तिक । लघुवित्त वित्तीय संस्थाहरूको उपस्थिति मुख्य गरी आर्थिक गतिविधि बढी भएका सुगम क्षेत्रहरूमा रहेको छ । शाखाहरूको उपस्थिति तराईका जिल्लाहरूमा उच्च रहेको छ भने विपन्न र भौगोलिकरुपमा विकट पहाडी एवम् हिमाली जिल्लामा न्यून छ ।

नेपाल राष्ट्र बैंकको एक अध्ययन प्रतिवेदन अनुसार ७७ जिल्लामा लघुवित्त वित्तीय संस्थाहरूको उपस्थिति रहेतापनि अझै १ सय गाउँपालिकामा एउटा पनि शाखा रहेको छैन्। एउटा पालिकामा रहेको शाखा कार्यालयबाट अर्को पालिकामा पनि सेवा दिएको स्थिति छ । ७५३ स्थानीय तहका ७३ वडामा लघुवित्त वित्तीय संस्थाहरूको सेवा सञ्चालनमा रहेको छैन ।

जनसंख्याको तुलनामा ऋण खाता प्रतिशत, प्रति घरपरिवार ऋणको आकार, कुल कर्जा प्रवाह रकम, कुल कर्जा खाता संख्या र प्रति शाखा औसत कर्जा प्रवाह पनि तराईका जिल्ला (जस्तै बर्दिया, मोरङ, बारा, रुपन्देही) मा उच्च रहेको छ ।

लघुवित्तमा २३ लाख त ऋणी छन् ।

अर्थको अर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x