Date

सोम, बैशाख ८, २०८२
Mon, April 21, 2025

यो साता सुनको मूल्यमा गिरावट, यि हुन् प्रमूख कारण

यो साता सुनको मूल्यमा गिरावट, यि हुन् प्रमूख कारण

काठमाडाैं,२४ कात्तिक। यो साता विश्व बजारमा सुनको मुल्यमा गिरावट आएको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको मुल्यमा आएको कमीका कारण नेपालमा सुनको मुल्य घटेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

नेपाली बजारमा पनि यो साताको पहिलो दिन आइतबार प्रति १० ग्राम ९९ हजार ३ सय ६५ रुपैयाँ रहेको सुनको मुल्य बिहिबारसम्म निरन्तर घटेर ९७ हजार ४ सय ८० मा झरेकोमा शुक्रबार भने मुल्य बढेर ९८ हजार ३ सय ३५ पुग्यो । जुन साताको पहिलो दिनको तुलनामा अन्तिम दिन प्रति १० ग्राम १ हजार ३० रुपैयाँले कम हो ।

यो साता नेपाली बजारमा चाँदीको मुल्य सामान्य घटेको छ । साताको पहिलो दिन १ हजार २ सय १३ रुपैयाँमा कारोबार भएको चाँदीको मुल्य साताको अन्तिम कारोबार भएको दिन शुक्रबार प्रति १० ग्राम १ हजार २ सय रुपैयाँमा झरेको छ ।

 

अर्थ को अर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x