Date

सोम, बैशाख ८, २०८२
Mon, April 21, 2025

मंसिर महिनाकाे पहिलाे दिन यस्ताे छ सुन-चाँदीकाे भाउ

मंसिर महिनाकाे पहिलाे दिन यस्ताे छ सुन-चाँदीकाे भाउ

काठमाडाैं,१ मंसिर। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनचाँदीकाे मूल्य निर्धारण गरिएकाे छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला रू एक लाख १५ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १४ हजार ९५० रुपैयाँ निर्धारण गरिएकाे छ।

त्यसैगरी, आज चाँदीको मूल्यभने १४ सय ५० रुपैयाँ निर्धारण गरिएकाे छ।

अर्थ को अर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x