Date

शुक्र, कार्तिक १४, २०८२
Fri, October 31, 2025

बढ्याे सुन-चाँदीकाे भाउ, आज कतिमा हुदैँछ खरिद-बिक्री ?

बढ्याे सुन-चाँदीकाे भाउ, आज कतिमा हुदैँछ खरिद-बिक्री ?

काठमाडाैं, ५ मंसिर। साेमबार २०० रुपैयाँले बढेको सुनको मूल्य आजपनि प्रतितोला ५०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला रू एक लाख १६ हजार २०० र तेजाबी सुन प्रतितोला एक लाख १५ हजार ६५० रुपैयाँ निर्धारण गरिएकाे छ । अघिल्लाे दिन साेमबार छापावाल सुन प्रतिताेला रू एक लाख १५ हजार ७०० रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १५ हजार १५० रुपैयाँ निर्धारण गरिएकाे थियाे ।

त्यसैगरी, आज चाँदीको मूल्यसमेत बढेकाे छ । अघिल्लाे दिन प्रतितोला १४ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी आजपनि १४ सय ५५ रुपैयाँ  निर्धारण गरिएकाे छ ।

 

अर्थ को अर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *