Date

शनि, बैशाख ६, २०८२
Sat, April 19, 2025

बढ्याे डलर, युरो र पाउण्डकाे भाउ, यस्ताे छ अन्य विदेशी मुद्राकाे विनिमय दर

बढ्याे डलर, युरो र पाउण्डकाे भाउ, यस्ताे छ अन्य विदेशी मुद्राकाे विनिमय दर

काठमाडाैं,८ मंसिर । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

जस अनुसार आज अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ ०६ पैसा र बिक्री दर १३३ रुपैयाँ ६६ पैसा रहेको छ। हिजाे अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ०२ पैसा र बिक्री दर १३३ रुपैयाँ ६२ पैसा रहेकाे थियाे। आज अमेरिकी डलरको खरिद दर ० रुपैयाँ ०४ पैसाले बढेको छ र बिक्री दर ० रुपैयाँ ०४ पैसाले बढेको छ।

युरो एकको खरिद दर १४५ रुपैयाँ २७ पैसा र बिक्री दर १४५ रुपैयाँ ९२ पैसा रहेको छ। हिजाे युराे एकको खरिद दर १४५ रुपैयाँ ०५ पैसा र बिक्री दर १४५ रुपैयाँ ७१ पैसा रहेको थियाे। आज युराे एकको खरिद दर ० रुपैयाँ २२ पैसाले बढेको छ र बिक्री दर ० रुपैयाँ २१ पैसाले बढेको छ।

यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ १२ पैसा र बिक्री दर १६७ रुपैयाँ ८८ पैसा रहेको छ। हिजाे बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ७५ पैसा र बिक्री दर १६७ रुपैयाँ ५० पैसा रहेको थियाे। आज पाउण्डको खरिद दर ० रुपैयाँ ३७ पैसाले बढेको छ र बिक्री दर ० रुपैयाँ ३८ पैसाले बढेको छ।

यी अन्य मुद्राहरूको लागि विदेशी विनिमय दरहरू हुन्।

अर्थ को अर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x