अमेरिकी डलर र पाउण्डकाे भाउ बढ्दा ,युरो घट्याे यस्ताे छ अन्य विदेशी मुद्राकाे विनिमय दर

काठमाडाैं,९मंसिर । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।
जस अनुसार आज अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ १० पैसा र बिक्री दर १३३ रुपैयाँ ७० पैसा रहेको छ। हिजाे अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ०६ पैसा र बिक्री दर १३३ रुपैयाँ ६६ पैसा रहेकाे थियाे। आज अमेरिकी डलरको खरिद दर ० रुपैयाँ ०४ पैसाले बढेको छ र बिक्री दर ० रुपैयाँ ०४ पैसाले बढेको छ।
युरो एकको खरिद दर १४५ रुपैयाँ २५ पैसा र बिक्री दर १४५ रुपैयाँ ९१ पैसा रहेको छ। हिजाे युराे एकको खरिद दर १४५ रुपैयाँ २७ पैसा र बिक्री दर १४५ रुपैयाँ ९२ पैसा रहेको थियाे। आज युराे एकको खरिद दर ० रुपैयाँ ०२ पैसाले घटेको छ र बिक्री दर ० रुपैयाँ ०१ पैसाले घटेको छ।
यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ १५ पैसा र बिक्री दर १६७ रुपैयाँ ९० पैसा रहेको छ। हिजाे बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ १२ पैसा र बिक्री दर १६७ रुपैयाँ ८८ पैसा रहेको थियाे। आज पाउण्डको खरिद दर ० रुपैयाँ ०३ पैसाले बढेको छ र बिक्री दर ० रुपैयाँ ०२ पैसाले बढेको छ।
यी अन्य मुद्राहरूको लागि विदेशी विनिमय दरहरू हुन्।