Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

वैशाखमा तेस्राे लगानी सम्मेलन गर्ने सरकारकाे तयारी

वैशाखमा तेस्राे लगानी सम्मेलन गर्ने सरकारकाे तयारी

काठमाडौं, १० मंसिर । सरकारले आगामी वैशाखमा लगानी सम्मेलन गर्ने तयारी गरेको छ । तेस्रो लगानी सम्मेलन आगामी वैशाख ९ र १० गते काठमाडौंमा गर्ने गरी तयारी भइरहेको अर्थमन्त्री डा प्रकाशशरण महतले जानकारी दिए ।

लगानी सम्मेलनका लागि अर्थमन्त्रीको संयोजकत्वमा निर्देशक समिति छ । उक्त निर्देशक समितिको पहिलो बैठक आज अर्थ मन्त्रालयमा बसेको हो ।

सरकारले चालु आर्थिक वर्षको बजेटमा विदेशी लगानी आकर्षित गर्न लगानी सम्मेलन आयोजना गर्ने घोषणा गरेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x