Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

घलेम्दी हाइड्रोले पायो प्राथमिक निष्कासनको लागि अनुमति

घलेम्दी हाइड्रोले पायो प्राथमिक निष्कासनको लागि अनुमति

काठमाडौं, ७ असार । घलेम्दी हाइड्रोले प्राथमिक शेयर निष्कासनको लागि अनुमति पाएको छ । कम्पनीलाई आयोजना प्रभावित क्षेत्रका स्थानियहरुका लागि प्राथमिक शेयर निष्कासनको अनुमति नेपाल धितोपत्र बोर्डले दिएको हो ।

कम्पनीले ५ करोड ५० लाख रुपैयाँ बराबरको ५ लाख ५० हजार कित्ता प्राथमिक शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले प्राथमिक शेयर निष्कासनको लागि बिक्री प्रबन्धकमा भिबोर क्यापिटललाई नियुक्त गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x