Date

बिहि, फाल्गुन १०, २०८०
Thu, February 22, 2024

दाेहाेराे अंकले घट्यो शेयर बजार, १ अर्ब १ करोडकाे कारोबार

दाेहाेराे अंकले घट्यो शेयर बजार, १ अर्ब १ करोडकाे कारोबार

काठमाडौं, १३ मंसिर । साताको चाैथाे कारोबार दिन बुधबार शेयर बजार १७.९३ अंकले घटेको छ । यस दिने बजार मापक नेप्से परिसूचक ०.९४ प्रतिशतले घटेर १८७६.६० अंकमा समेटिएको छ ।

यस दिन २८५ कम्पनीको शेयर कारोबार भएका छन् । जसमध्ये १९० कम्पनीको शेयरमूल्य घटेको छ, ४२ वटाको बढेको छ भने बाँकी ७ वटाको शेयरमूल्यमा घटबढ भएको छैन ।

बुधबार ३३ लाख ५९ हजार ६०१ कित्ता शेयर किनबेच हुँदा १ अर्ब १ करोड ४१ लाख ९५ हजार ५७५ रुपैयाँकाे कारोबार भएको छ ।

अर्थ को अर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x