Date

शनि, साउन १२, २०८१
Sat, July 27, 2024

१८.६ अंकले घट्यो शेयर बजार, १ अर्ब ३२ करोडकाे कारोबार

१८.६ अंकले घट्यो शेयर बजार, १ अर्ब ३२ करोडकाे कारोबार

काठमाडौं, १४ मंसिर । साताको पाचाैँ कारोबार दिन बिहिबार शेयर बजार १८.६ अंकले घटेको छ । यस दिने बजार मापक नेप्से परिसूचक ०.९६ प्रतिशतले घटेर १८५८.५३ अंकमा समेटिएको छ ।

यस दिन २८९ कम्पनीको शेयर कारोबार भएका छन् । जसमध्ये २०१ कम्पनीको शेयरमूल्य घटेको छ, ३२ वटाको बढेको छ भने बाँकी ६ वटाको शेयरमूल्यमा घटबढ भएको छैन ।

बिहिबार ४५ लाख ९५ हजार ५५३ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ३२ करोड ३५ लाख १९ हजार ३५७ रुपैयाँकाे कारोबार भएको छ ।

अर्थ को अर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x