Date

शुक्र, कार्तिक २, २०८१
Fri, October 18, 2024

नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०२३ सुरु

नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०२३ सुरु

काठमाडाैं,१४ मंसिर । काठमाडाैंकाे भृकुटीमण्डपमा नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०२३ सुरु भएकाे छ । बिहिबारदेखि सुरू भएकाे उक्त मेला मंसिर १८ सम्म चल्ने छ ।

नेपाल उद्याेग वाणिज्य महासंघले आयाेजना गरेकाे उक्त म‍ेलाकाे उद्घाटन सभामुख देवराज घिमिरेले गरेका हुन् । पछिल्लो समय सुस्त हुँदै गएको आर्थिक गतिविधिलाई चलायमान बनाउन मेलाले सहयाेग पुर्‍याउने विश्वास महासंघले लिएकाे छ ।

मेलामा २१० वटा स्टलहरूमार्फत मेलामा स्वदेशी र विदेशी वस्तु तथा सेवाको प्रदर्शनी गरिएकाे छ । चीनबाट ५५, भारतबाट ३०, बंगलादेश र पाकिस्तानबाट ८/८ वटा स्टलहरू रहेका छन् ।

अर्थ को अर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x