Date

सोम, पुस २९, २०८१
Mon, January 13, 2025

सामान्य अंकले घट्यो शेयर बजार, १ अर्ब १९ करोडकाे कारोबार

सामान्य अंकले घट्यो शेयर बजार, १ अर्ब १९ करोडकाे कारोबार

काठमाडाैं, १८ मंसिर । साताको दाेस्राे कारोबार दिन साेमबार शेयर बजार ३.४२ अंकले घटेको छ । यस दिने बजार मापक नेप्से परिसूचक ०.१८ प्रतिशतले घटेर १८४७.८१ अंकमा समेटिएको छ ।

यस दिन २९२ कम्पनीको शेयर कारोबार भएका छन् । जसमध्ये १०९ कम्पनीको शेयरमूल्य घटेको छ, १२२ वटाको बढेको छ भने बाँकी ८ वटाको शेयरमूल्यमा घटबढ भएको छैन ।

साेमबार ३८ लाख ९६ हजार २८७ कित्ता शेयर किनबेच हुँदा १ अर्ब १९ करोड ७२ लाख ५७ हजार ८९४ रुपैयाँकाे कारोबार भएको छ ।

अर्थ को अर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x