Date

शुक्र, बैशाख २६, २०८२
Fri, May 9, 2025

दाेहाेराे अंकले घट्यो शेयर बजार, १ अर्ब ५४ करोडकाे कारोबार

दाेहाेराे अंकले घट्यो शेयर बजार, १ अर्ब ५४ करोडकाे कारोबार

काठमाडाैं, १९ मंसिर । साताको तेस्राे कारोबार दिन साेमबार शेयर बजार १०.१० अंकले घटेको छ । यस दिने बजार मापक नेप्से परिसूचक ०.५४ प्रतिशतले घटेर १८३७.७१ अंकमा समेटिएको छ ।

यस दिन २९२ कम्पनीको शेयर कारोबार भएका छन् । जसमध्ये १६१ कम्पनीको शेयरमूल्य घटेको छ, ६२ वटाको बढेको छ भने बाँकी १४ वटाको शेयरमूल्यमा घटबढ भएको छैन ।

साेमबार ४६ लाख ९८ हजार ६८२ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ५४ करोड ४९ लाख ३५ हजार ४३८ रुपैयाँकाे कारोबार भएको छ ।

अर्थ को अर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *