Date

शनि, बैशाख ६, २०८२
Sat, April 19, 2025

मूल्यवृद्धिमा सुधारकाे संकेत देखिएकाे छ : गभर्नर अधिकारी

मूल्यवृद्धिमा सुधारकाे संकेत देखिएकाे छ : गभर्नर अधिकारी

काठमाडौं, २० मंसिर । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मूल्यवृद्धिमा सुधार हुने संकेत देखिएको बताएका छन् ।

अर्थ समितिको बुधबारकाे बैठकमा गभर्नर अधिकारीले राष्ट्र बैंक मौद्रिक नीतिको पहिलो समीक्षाको तयारीमा रहेको र मूल्यवृद्धिमा सुधार हुने देखिएको बताएका हुन् ।

उनले भने ‘भारतमा मूल्यवृद्धि घट्दै गएको र नेपालमा थोक मूल्यवृद्धिमा आएको सुधारले उपभोक्ता मूल्यवृद्धिमा सुधार आउने अपेक्षा छ।’

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x