Date

बिहि, फाल्गुन १०, २०८०
Thu, February 22, 2024

सामान्य अंकले बढ्याे शेयर बजार, १ अर्ब १४ करोडकाे काराेबार

सामान्य अंकले बढ्याे शेयर बजार, १ अर्ब १४ करोडकाे काराेबार

काठमाडाैं, २० मंसिर । साताको चाैथाे कारोबार दिन साेमबार शेयर बजार ३.३३ अंकले बढेको छ । यस दिने बजार मापक नेप्से परिसूचक ०.१८ प्रतिशतले बढेर १८४१.०४ अंकमा समेटिएको छ ।

यस दिन २९३ कम्पनीको शेयर कारोबार भएका छन् । जसमध्ये १०६ कम्पनीको शेयरमूल्य घटेको छ, १२१ वटाको बढेको छ भने बाँकी १३ वटाको शेयरमूल्यमा घटबढ भएको छैन ।

बुधबार ३७ लाख ५५ हजार १२४ कित्ता शेयर किनबेच हुँदा १ अर्ब १४ करोड १८ लाख १२ हजार ३८२ रुपैयाँकाे कारोबार भएको छ ।

अर्थ को अर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x