Date

शनि, बैशाख १, २०८१
Sat, April 13, 2024

ताेलामा ८०० रूपैयाँले घट्याे सुनकाे मूल्य

ताेलामा ८०० रूपैयाँले घट्याे सुनकाे मूल्य

काठमाडाैं, २० मंसिर । मंगलबार घटेको सुनको मूल्य आजपनि ८ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला रू एक लाख १८ हजार ४०० रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार ८५० रुपैयाँ निर्धारण गरिएकाे छ । मंगलबार छापावाल सुन प्रतिताेला रू एक लाख १९ हजार २०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा एक लाख १८ हजार ६५० रुपैयाँ निर्धारण गरिएकाे थियाे ।

त्यसैगरी, आज चाँदीको मूल्यसमेत घटेकाे छ । साेमबार प्रतितोला १५ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदी आजभने  १४ सय ८० रुपैयाँ निर्धारण गरिएकाे छ ।

अर्थ को अर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x