Date

शुक्र, चैत्र २८, २०८१
Fri, April 11, 2025

सुनकाे मूल्य बढ्दा चाँदी स्थिर , आज कतिमा हुदैँछ काराेबार ?

सुनकाे मूल्य बढ्दा चाँदी स्थिर , आज कतिमा हुदैँछ काराेबार ?

काठमाडाैं, २२ मंसिर । बिहिबार २ सय रुपैयाँले बढेको सुनको मूल्य आजपनि २ सय रुपैयाँले नै बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला रू एक लाख १८ हजार ८०० रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार २५० रुपैयाँ निर्धारण गरिएकाे छ । बिहिबार छापावाल सुन प्रतिताेला रू एक लाख १८ हजार ६०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा एक लाख १८ हजार ५० रुपैयाँ निर्धारण गरिएकाे थियाे ।

त्यसैगरी, आज चाँदीको मूल्यभने स्थिर रहेकाे छ । बिहिबार प्रतितोला १४ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी आजपनि साेही मूल्य १४ सय ६० रुपैयाँ नै निर्धारण गरिएकाे छ ।

अर्थ को अर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x