ताेलामा १३०० रूपैयाँले घट्याे सुनकाे मूल्य

काठमाडाैं, १३ पुस । नेपाली बजारमा लगातार बढीरहेकाे सुनकाे मूल्य शुक्रबार घटेकाे छ । हिजाे ताेलामा १३०० रूपैयाँले बढेकाे सुनकाे मूल्य आज ताेलामा १३०० रूपैयाँले नै घटेकाे हाे ।
आज छापावाल सुनकाे मूल्य प्रतिताेला १ लाख २० हजार ७०० रूपैयाँ कायम भएकाे नेपाल सुनचाँदी महासंघले जनाएकाे छ । हिजाे छापावाल सुन प्रतिताेला १ लाख २२ हजार रुपैयाँमा काराेबार भएकाे थियाे ।
यस्तै आज तेजावी सुनकाे मूल्य प्रतिताेला १ लाख २० हजार १२०० रूपैयाँ निर्धारण भएकाे छ । हिजाे तेजावी सुन प्रतिताेला १ लाख २१ हजार ४०० रूपैयाँमा काराेबार भएकाे थियाे ।