Date

सोम, बैशाख ८, २०८२
Mon, April 21, 2025

८.७१ अंकले घट्याे नेप्से परिसूचक, पाँच अर्ब ५८ करोडकाे काराेबार

८.७१ अंकले घट्याे नेप्से परिसूचक, पाँच अर्ब ५८ करोडकाे काराेबार

काठमाडौं, १९ पुस । बिहिबार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा गिरावट आएको छ । आज नेप्से परिसूचक ८ दशमलव ७१ अङ्कले ओरालो लागेर दुई हजार ४९ दशमलव २८ मा बन्द भएकाे छ ।

आज कारोबार भएकाे बजारमा कुल एक करोड ६० लाख ५२ हजार एक सय एक कित्ता सेयर रु पाँच अर्ब ५८ करोड ११ लाख सात हजार आठ सय चार मूल्यमा खरिद बिक्री भएका छन् ।

कारोबार भएकामध्ये ११३ कम्पनीको शेयरमूल्य बढेको छ भने १२८ कम्पनीकोे शेयरमूल्य घटेको छ । ५ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x