Date

आइत, मंसिर २८, २०८२
Sun, December 14, 2025

धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालको कार्यकाल सकियो

धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालको कार्यकाल सकियो

काठमाडाैं, २० पुस । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमाल आज शुक्रबारदेखि बिदा भएका छन् । आधा कार्यकाल अर्थात २१ महिने कार्यकाल सम्हालेका हमालकाे कार्यक्रल सकिएसंगै आज धितोपत्र बोर्डले उनको औपचारिक विदाई गरेको हाे ।

सर्वोत्तम सिमेन्ट लिमिटेड सेयर कारोबार प्रकरणमा मुछिएपछि बोर्डका तत्कालीन अध्यक्ष भीष्मराज ढुंगाना २०७८ असोज १९ मा पदमुक्त भएसँगै  बाँकी कार्यकालको जिम्मेवारी २०७८ पुस १८ मा हमाललाई दिइएको थियो। उनी २०७८ फागुन ५ गते अध्यक्ष नियुक्ति भएका थिए ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *