Date

आइत, जेष्ठ ६, २०८१
Sun, May 19, 2024

सामान्य घट्यो सुनको मूल्य, चाँदीकाे स्थिर

सामान्य घट्यो सुनको मूल्य, चाँदीकाे स्थिर

काठमाडाैं, २४ पुस । मंगलबार नेपाली बजारमा सुनको मूल्य ताेलामा २०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १८ हजार ६ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार ५० रूपैयाँमा कारोबार भइरहेको छ ।

साेमबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार ८०० रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार २५० रूपैयाँमा कारोबार भएको थियो ।

यस्तैगरी, आज चाँदीको मूल्य स्थिररहेकाे छ । सोमबार चाँदी प्रतितोला १ हजार ४१५ रुपैयाँमा काराेबार भएकाेमा आज पनि साेहि मूल्य निर्धारण भएकाे छ ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x