Date

सोम, पुस २९, २०८१
Mon, January 13, 2025

२०.६२ अंकले बढ्याे सेयर बजार, छ अर्ब ११ करोडकाे काराेबार

२०.६२ अंकले बढ्याे सेयर बजार, छ अर्ब ११ करोडकाे काराेबार

काठमाडाैं, २४ पुस । बुधबार पनि शेयर बजार दोहोरो अङ्कले बढेको छ ।आज शेयर बजार परिसूचक नेप्से आज २० दशमलव ६२ अङ्कले बढेर दुई हजार ८० दशमलव १२ विन्दुमा पुगेको हो ।

बजारसँगै आज कारोबार रकम र सङ्ख्या पनि बढेको छ । आज छ अर्ब ११ करोड ८३ लाख रुपैयाँको शेयर किनबेच हुँदा एक करोड ७९ लाख ४९ हजार कित्ता शेयर कारोबार भएको छ ।

आज जलविद्युत्, उत्पादन र म्युचल फन्डबाहेक अरू सबै समूहको शेयर बढेको छ । आज ११ वटा कम्पनीको शेयर १० प्रतिशतले बढेर सकारात्मक ‘सर्किट’ लागेको छ ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x