Date

बिहि, कार्तिक १५, २०८१
Thu, October 31, 2024

नेपालको निर्यात : ६ महिनामा सबैभन्दा बढी निर्यात भएका वस्तुहरु केके हुन ?

नेपालको निर्यात : ६ महिनामा सबैभन्दा बढी निर्यात भएका वस्तुहरु केके हुन ?

काठमाडौं, ९ माघ । चालू आर्थिक वर्षको साउनदेखि पुससम्ममा ७ खर्ब ६८ अर्ब १७ करोड रूपैयाँको आयात भएको छ। गत वर्ष यो अवधिमा ७ खर्ब ९२ अर्ब ९६ करोड रूपैयाँको आयात व्यापार भएको थियो।

यो अवधिमा निर्यात व्यापार पनि घटेको छ। गत वर्ष ६ महिनामा ८० अर्ब ८१ करोड रूपैयाँको निर्यात व्यापार भएको थियो। यो वर्ष भने ७.२३ प्रतिशतले घटेर ७४ अर्ब ९७ करोडमा सीमित छ।

नेपालबाट याे अवधिमा केके निर्यात भयो यो हेरौं ।

फलामे पाता : ६ अर्ब १४ करोड
सेन्थेटिक यार्न : ५ अर्ब ७० करोड
ऊनी गलैँचा कार्पेट : ५ अर्ब २३ करोड
तयारी कपडा :४ अर्ब ६७ करोड
अलैंची : ३ अर्ब ९१ करोड
फलफुलको जुस: ३ अर्ब ८१ करोड
प्लाइउड: ३ अर्ब ९१ करोड
पाम तेल : २ अर्ब ९० करोड
जमाेठ कपडा : २ अर्ब ४८ करोड
जुटका कपडा : २ अर्ब ४४ करोड

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x