Date

बिहि, कार्तिक १५, २०८१
Thu, October 31, 2024

प्रभु बैंकले सेयरधनीलाई लाभांश नदिने

प्रभु बैंकले सेयरधनीलाई लाभांश नदिने

काठमाडौं, ९ माघ । प्रभु बैंकले यस वर्ष लाभांश नदिने भएको छ । साेमबार बसेको बैंकको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट लाभांश नदिने घोषणा गरेको हो ।

गत आर्थिक वर्ष बैंकले गत वर्ष सेयरधनीलाई १.५ प्रतिशत नगद र ६.५ प्रतिशत बोनस सेयर दिएको थियो ।

त्यस्तै, बैंकले कम्पनीको नाफा नोक्सान, हिसाव र सोही अवधिको नगद प्रवाह विवरण स्वीकृत गर्ने लगायतका वित्तीय विवरणहरु अनुमोदनको लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने छ । उक्त विवरणहरु स्वीकृत भएपछि बैंकको साधारण सभाले पारित गर्ने छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x