Date

आइत, जेष्ठ ६, २०८१
Sun, May 19, 2024

बढ्यो पेट्रोलियम पदार्थको मूल्य

बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं, १८ माघ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । बिहीबार (आज) बिहान १ बजेदेखि लागू हुनेगरि निगमले पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँले बढाएको हो ।

त्यस्तै, डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर २ रुपैयाँ र ग्यास प्रतिसिलिन्डर १५ रुपैयाँले बढेको निगमले जनाएको छ ।

भारतीय आयल कर्पोरेसनले बढेको मूल्यसूची पठाएपछि सोही अनुसार आयल निगमले पनि मूल्य समायोजन गर्छ । आयल निगमले हरेक १५ दिनमा नयाँ मूल्यसूची प्राप्त गर्छ ।

 

Gita Budhathoki

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x