Date

आइत, जेष्ठ ६, २०८१
Sun, May 19, 2024

प्रतितोला ३०० रुपैयाँले बढ्यो सुनको मूल्य

प्रतितोला ३०० रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं, १९ माघ । शुक्रबार पनि सुनको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला ३०० रुपैयाँले बढेको हो ।

शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख १९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुन प्रतितोला १ लाख १८ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, शुक्रबार चाँदी पनि प्रतितोला ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ४१५ मा कारोबार भएको महासंघले जनाएको हो ।

Gita Budhathoki

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x