Date

आइत, जेष्ठ ६, २०८१
Sun, May 19, 2024

प्रतितोला ३०० रुपैयाँले घट्यो सुनको मूल्य

प्रतितोला ३०० रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं, २२ माघ । सोमबार सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले घटेर १ लाख १८ हजार ५०० रूपैयाँ र तेजावी सुनको मूल्य १ लाख १७ हजार ९५० रूपैयाँ कायम भएको हो ।

त्यस्तै, सोमबार चाँदीको मूल्य तोलामा ५ रूपैयाँले घटेर १ हजार ३९० रूपैयाँ कायम भएको छ ।

Gita Budhathoki

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x