Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

कति छ आज डलर, युरो र पाउण्डको खरिददर ?

कति छ आज डलर, युरो र पाउण्डको खरिददर ?

काठमाडाैं, ४ फागुन । शुक्रबार अमेरिकी डलर सँगै युराेपियन युराे र बेलायति पाउण्डकाे भाउ बढेकाे छ ।

आज १ अमेरिकी डलरकाे खरिददर १३२ रुपैयाँ ५८ पैसा र बिक्रीदर १३३ रुपैयाँ १८ पैसा रहेको छ । बिहिबार १ अमेरिकी डलरको खरिददर १३२ रूपैयाँ ५६ र बिक्रीदर १३३ रुपैयाँ १६ पैसा कायम भएकाे थियाे ।

यस्तै शुक्रबारका लागि १ यूरोको खरिददर १४२ रुपैयाँ ३५ पैसा र बिक्रीदर १४३ रुपैयाँ तोकेको छ ।

यता हिजाे १ पाउण्डकाे खरिददर १६६ रूपैयाँ २२ पैसा र बिक्रदर १६७ रूपैयाँ १० पैसा  रहेकाेमा आज १ पाउण्डकाे खरिददर १६६ रूपैयाँ ३५ पैसा र बिक्रदर १६६ रूपैयाँ ९८ पैसा कायम भएकाे छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x