Date

मङ्ल, भदौ १०, २०८२
Tue, August 26, 2025

सुर्याेदय वाेमी लघुवित्तकाे ७५ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

सुर्याेदय वाेमी लघुवित्तकाे ७५ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडाैं, ७ फागुन । एनआसी एसिया बैंक लिमिटेडकाे स्वामित्वमा रहेकाे सुर्याेदय वाेमी लघुवित्त वित्तिय संस्था लिमिटेडले ७५ हजार ३०५ कित्ता संस्थापक सेयर विक्रिका लागि आह्वान गरेकाे छ ।

प्रतिकित्ता न्युनतम मूल्य २४५ रूपैयाँमा बिक्रि गर्ने बैंककाे निर्णय अनुसार उक्त सेयरहरू खरिद गर्न इच्चछुक विद्यमान संस्थापकहरू वा जाे काेहि व्यक्ति कम्पनी, संघ संस्थाहरूले फागुन १४ गते कार्यालय समयभित्र उल्लेखित सर्तहरूकाे अधिनमा रहि गाेप्य शिलबन्दी बाेलपत्र आवेदन पेश गर्न आह्वान गरेकाे हाे ।

एनआसी एसिया क्यापिटल फिमिटेड, ट्रेड टावर, एनआसी एसिया बैंक लिमिटेडकाे कर्पाेरेट कार्यालय, ट्रेड टावर काठमाडाैं,  शाखा कार्यालयहरू विराटनगर, माेरङ्ग, आदर्शनगर विरगञ्ज, महेन्द्रनगर, पाेखरा, श्रवणपथ वुटवल, हस्पिटललाइन धनगढी, विरेन्द्रनगर सुर्खेतमा आवेदन बुझाउन सकिने छ ।


 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *