Date

मङ्ल, जेष्ठ १५, २०८१
Tue, May 28, 2024

झिनो अंकले घट्यो नेप्से परिसूचक, कतिको कारोबार ?

झिनो अंकले घट्यो नेप्से परिसूचक, कतिको कारोबार ?

काठमाडौं, ८ फागुन । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झिनो अंकले घटेको छ । आइतबार २७ दशमलव २१ अंकले घटेको नेप्से मंगलबार १ दशमलव ७६ अंकले घटेर २ हजार ३३ दशमलव शून्य ७ विन्दूमा बन्द भएको हो ।

आज ९३ लाख ४२ हजार कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ११ करोड ३५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज कारोबारमा आएका कम्पनीहरुमध्ये ९० कम्पनीको शेयर मूल्य बढेको छ भने १५० कम्पनीको घटेको छ । बाँकी रहेका ९ को स्थिर छ ।

आज २ वटा कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ भने सर्वाधिक कारोबार हिमालयन रिइन्स्योरेन्सको भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x