Date

आइत, साउन ६, २०८१
Sun, July 21, 2024

बढ्याे सुनचाँदीकाे मूल्य, कतिमा हुँदैछ किनबेच ?

बढ्याे सुनचाँदीकाे मूल्य, कतिमा हुँदैछ किनबेच ?

काठमाडाैं, ९ फागुन । बुधबार नेपाली बजारमा सुनकाे मूल्य बढेकाे छ । आज सुनकाे मूल्य ताेलामा ४०० रूपैयाँले बढेकाे हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनकाे मूल्य ताेलाकाे १ लाख १८ हजार ४००  र तेजावी सुनकाे मूल्य १ लाख १७ हजार ८५० रूपैयाँ निर्भारण गरीएकाे छ ।

हिजाे स्थिर रहेकाे सुन साेमबारकै मूल्य प्रतिताेला १ लाख १८ हजार रूपैयाँमा काराेबार भएकाे थियाे ।

यता आज चाँदीकाे मूल्य पनि ताेलामा ५ रूपैयाँले बढेकाे छ ।  मंगलबार प्रतितोला १ हजार ४१० रुपैयाँमा काराेबार भएकाे चाँदी बुधबार १ हजार ४१५ रुपैयाँ निर्धारण गरीएकाे छ ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x