Date

शनि, पुस २०, २०८१
Sat, January 4, 2025

जनउत्थान सामुदायिक लघुवित्तले लाभांश नदिने

जनउत्थान सामुदायिक लघुवित्तले लाभांश नदिने

काठमाडौं, १३ फागुन । जनउत्थान सामुदायिक लघुवित्तले आफ्ना शेयरधनीलाई लाभांश नदिने भएको छ । कम्पनीको शनिबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

बैठकले २०७९ साउन १ गतेदेखि २०८० असार मसान्तसम्मको नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण स्वीकृत गर्ने प्रस्ताव सहित उक्त वित्तीय विवरणहरु अनुमोदनको लागि आगामी वार्षिक साधारण सभामा पेस गर्न स्वीकृतिको लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने निर्णय गरेको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x