Date

शनि, जेष्ठ ५, २०८१
Sat, May 18, 2024

नेप्से परिसूचक १९ सयको विन्दुमा झर्‍याे, ३ अर्ब ८६ करोडकाे काराेबार

नेप्से परिसूचक १९ सयको विन्दुमा झर्‍याे, ३ अर्ब ८६ करोडकाे काराेबार

काठमाडाैं, १३ फागुन । साताको पहिलो कारोबार दिन (आइतबार) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक आइतबार २६ दशमलव ८१ अंकले घटेर १ हजार हजार ९७९ दशमलव ८१ बिन्दुमा बन्द भएको हो ।

आज  ८५ लाख ४६ हजार ९३०कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ८६ करोड ९५ लाख १ हजार ७० रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज कारोबारमा आएका कम्पनीहरुमध्ये ३८ कम्पनीको शेयर मूल्य बढेको छ भने २०६ कम्पनीको घटेको छ । बाँकी रहेका४ को स्थिर छ ।

आज बाेटल नेपाल बालाजु लिमिटेडकाे शेयर मूल्य १० प्रतिशतले बढेको छ भने समाज लघुवित्त रमाेलुङ हाइड्राेपावरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x