Date

शनि, साउन १२, २०८१
Sat, July 27, 2024

सोमबार सुनचाँदीको मूल्य स्थिर

सोमबार सुनचाँदीको मूल्य स्थिर

काठमाडौं, २१ फागुन । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज पनि आइतबारकै मूल्य कायम भएको हो ।

आज छापावाल सुनको मूल्य तोलामा १ लाख २१ हजार रुपैयाँ कायम भएको छ । यस्तै, आज तेजाबी सुन तोलामा १ लाख २० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य तोलामा १ हजार ४१० रुपैयाँ कायम छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x