Date

शनि, बैशाख १, २०८१
Sat, April 13, 2024

शुक्रबार बाँडफाँड हुँदै सर्वोत्तम सिमेन्टको आईपीओ

शुक्रबार बाँडफाँड हुँदै सर्वोत्तम सिमेन्टको आईपीओ

काठमाडौं, २१ फागुन । सर्वोत्तम सिमेन्टको प्राथमिक सेयर (आईपीओ) शुक्रबार बाँडफाँड हुने भएको छ । बिक्री प्रवन्धक ग्लोबल आईएमई क्यापिटलले शुक्रबार एक औपचारिक कार्यक्रममार्फत आईपीओ बाँडफाँड हुने जानकारी दिएको हो ।

पहिलो पटक बुक बिल्डिङ विधिबाट खुलेको सर्वोत्तमको आईपीओमा १० लाखभन्दा धेरैले आवेदन दिएका छन् । करिब २० अर्ब रुपैयाँ आवेदकको बैंक खातामै ब्लक भएको छ । कुल २७ लाख ७६ हजार ७६ कित्ताका लागि कम्पनीले आवेदन माग गरेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x