Date

आइत, बैशाख १६, २०८१
Sun, April 28, 2024

प्रभु इन्स्योरेन्सले गर्यो लाभांश घोषणा

प्रभु इन्स्योरेन्सले गर्यो लाभांश घोषणा

काठमाडौं, २१ फागुन । प्रभु लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । फागुन २० गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ४ दशमलव ७५ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ शुन्य दशमलव २५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

उक्त लाभांसलाई नियामक नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x