Date

शनि, पुस २७, २०८१
Sat, January 11, 2025

सिटिजन्स बैंक इन्टरनेसनलकाे ४० हजार संस्थापक सेयर बिक्रिमा

सिटिजन्स बैंक इन्टरनेसनलकाे ४० हजार संस्थापक सेयर बिक्रिमा

काठमाडौं, २४ फागुन । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ४० हजार २३७ दशमलव ६४ कित्ता संस्थापक शेयर विक्रीमा राखेको छ । सर्वसाधारणले साे सेयर प्रतिकित्ता १०५ रुपैयाँ अंकित मूल्यमा शेयर खरीद गर्न पाउनेछन्।

संस्थापक शेयरधनीले मात्र खरीद गर्न पाउने गरी विक्री खुला गरिएकाे सेयर विक्री नभएपछि यस पटक सर्वसाधारण व्यक्ति तथा संस्थाले समेत खरीद गर्न पाउने गरी विक्री गर्न लागेकाे हो ।

यी शेयर खरीद गर्न इच्छुक खरीदकर्ताले आगामी ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय, नारायणहिटी पथमा निवेदन दिनुपर्नेछ ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x