Date

शनि, पुस २७, २०८१
Sat, January 11, 2025

सेयर बजारमा २२ दशमलव १० अंकको वृद्धि

सेयर बजारमा २२ दशमलव १० अंकको वृद्धि

काठमाडौं, २४ फागुन । साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सेञ्ज (नेप्से) परिसूचक बढेको छ । बिहीबार १३ दशमलव ५१ अंकले बढेको बजार आइतबार २२ दशमलव १० अंकले बढेर २ हजार ५२ दशमलव ६५ विन्दुमा बन्द भएको हो ।

आइतबार ७० लाख ७३ हजार कित्ता सेयर २ अर्ब ९२ करोड २७ लाखमा कारोबार भएको हो । कारोबारमा आएका कम्पनीहरुमध्ये १९४ कम्पनीको सेयरमूल्य बढेको छ भने ४६ को घटेको छ । बाँकी रहेका ४ को स्थिर छ ।

आइतबार २ वटा कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ भने शिवम् सिमेन्टको सर्बाधिक कारोबार भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x