Date

आइत, बैशाख ३०, २०८१
Sun, May 12, 2024

प्रतितोला ५०० रुपैयाँले घट्यो सुनको मूल्य

प्रतितोला ५०० रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं, ५ चैत । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य घटेको छ । सुन आइतबारको तुलनामा प्रतितोला ५०० रुपैयाँले र चाँदी प्रतितोला १० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख २४ हजार ५०० र तेजावी सुन प्रतितोला १ लाख २३ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदी प्रतितोला १ हजार ५२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x