Date

शनि, जेष्ठ ५, २०८१
Sat, May 18, 2024

६ दशमलव २४ अंकले घट्यो नेप्से परिसूचक, ३ अर्बको कारोबार

६ दशमलव २४ अंकले घट्यो नेप्से परिसूचक, ३ अर्बको कारोबार

काठमाडौं, ६ चैत । साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक घटेको छ । मंगलबार नेप्से परिसूचक ६ दशमलव २४ अंकले घटेर २ हजार ६७ दशमलव २९ विन्दुमा बन्द भएको हो ।

मंगलबार ३ अर्ब ६३ करोड ३९ लाख रुपैयाँ बराबरको ९४ लाख ७८ हजार कित्ता सेयर किनबेच भएको हो ।

मंगलबार १०४ कम्पनीको सेयर मूल्य बढेको छ भने १२८ वटाको घटेको छ। यस्तै, ११ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

आज ३ कम्पनीको सेयरमूल्य सर्किट लेभलमा बढेको छ भने शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको २५ करोड ९७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x