Date

आइत, बैशाख १६, २०८१
Sun, April 28, 2024

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला २६ सयले बढ्यो

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला २६ सयले बढ्यो

काठमाडौं, ८ चैत । नेपाली बजारमा बिहिबार सुन चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । बुधबार प्रतितोला १ लाख २५ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज २६ सय रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघलका अनुसार आज छापावाला सुन १ लाख २७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ भने तेजावी सुन तोलामा १ लाख २७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदीको मूल्य प्रतितोला ३५ रुपैयाँले बढेको छ । यस दिन चाँदि प्रतितोला १ हजार ५ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x