Date

शनि, बैशाख १, २०८१
Sat, April 13, 2024

सामान्य अंकले घट्यो नेप्से

सामान्य अंकले घट्यो नेप्से

काठमाडौं, १९ चैत । साताको कारोबारको दोस्रो दिन आज नेप्सेमा सामान्य अंकको गिरावट आएको छ । सोमबार नेप्से परिसूचक ६ दशमलव २६ अंकले घटेर २०१२ दशमलव ०७ को विन्दुमा पुगेको छ ।

आज ३१५ कम्पनीका ७२ लाख ९० हजार २ सय कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम २ अर्ब ८७ करोड ४७ लाख ५४ हजार ३ सय ५ रुपैयाँ रहेको छ ।

सोमबार सबैभन्दा बढी कारोबार हाइड्रोपावर कम्पनीहरूको भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x