Date

शनि, बैशाख १, २०८१
Sat, April 13, 2024

ग्लोबल आइएमई बैंक र अलोइबीच ग्रिन फाइनान्सिङ प्रवर्द्धन गर्ने सम्झाैता

ग्लोबल आइएमई बैंक र अलोइबीच ग्रिन फाइनान्सिङ प्रवर्द्धन गर्ने सम्झाैता

काठमाडाैं, २० चैत । ग्लोबल आइएमई बैंक लिमिटेड र अलोइ प्राइभेट लिमिटेडबीच ग्रिन फाइनान्सिङ प्रवद्र्धन गर्ने सम्बन्धि सम्झाैता भएकाे छ ।

उक्त सम्झाैतापछि बैंकले अलोइको कर्जा अनुगमन प्रणालीलाई प्रयोग गरी विभिन्न क्षेत्रका कर्जासँग सम्बन्धित सेवाहरूको प्रभावकारीरूपमा कार्यान्वयन गर्न सक्नेछ । यस सम्झाैताले वातावरण मैत्री क्षेत्रमा कर्जा प्रवाह र प्रवद्र्धन गर्न थप मद्दत पुग्ने बैंककाे छ ।

ग्लोबल आइएमई बैंककाे देशभर ३५४ शाखा कार्यालय, ३७९ एटिएम, २७७ शाखा रहित बैंकिङ्ग सेवा, ६७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि केन्द्रबाट सेवा दिँदै आएको छ ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x