Date

मङ्ल, कार्तिक ४, २०८२
Tue, October 21, 2025

नेपाल एसबिआई बैंक र न्युराे अस्पताल बिराटनगरबीच सम्झाैता

नेपाल एसबिआई बैंक र न्युराे अस्पताल बिराटनगरबीच सम्झाैता

काठमाडाैं, २५ चैत । नेपाल एसबिआई बैंक लिमिटेड र न्यूरो कार्डियो एण्ड मल्टिस्पेशालिटी अस्पताल बिराटनगरबीच छुट सम्झाैता भएकाे छ । 

नेपाल एसबिआई बैंकका सम्पुर्ण भिसा डेबिट कार्ड तथा मोबाइल बैंकिङ सेवा प्रयोगकर्ता ग्राहकहरुलाई लक्षित गरी न्युरो अस्पतालमा कार्ड तथा मोबाइल बैंकिङ प्रयोग बापत विभिन्न स्वास्थ्य सेवामा छुट प्रदान गर्ने सम्झौता भएको हाे ।

उक्त सम्झौतामा बैंकका कोशी प्रदेश प्रमुख रबिन घिमिरे तथा अस्पतालका अपरेशन डाइरेक्टर राजेश भट्टराईले हस्ताक्षर गरे।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *