Date

शुक्र, जेष्ठ ४, २०८१
Fri, May 17, 2024

धितोपत्र बोर्डको अध्यक्षका लागि ५ जनाको नाम सर्टलिस्टमा

धितोपत्र बोर्डको अध्यक्षका लागि ५ जनाको नाम सर्टलिस्टमा

काठमाडौं, २६ चैत । नेपाल धितोपत्र बोर्डको रिक्त अध्यक्ष पदमा आवेदन दिएकामध्ये ५ जना उम्मेदवारको नाम छनोट भएको छ । बोर्डका अनुसार कृष्णबहादुर कार्की, चिरञ्जीवी चापागाईं, डा। नवराज अधिकारी, मुक्ति श्रेष्ठ र सन्तोष श्रेष्ठको नाम छनोट भएका छन् ।

जसमध्ये कार्की नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत, चापागाईं बिमा समिति (हाल बिमा प्राधिकरण) का पूर्वअध्यक्ष, अधिकारी र मुक्ति श्रेष्ठ बोर्डकै कार्यकारी निर्देशक हुन् । अध्यक्षबाट रमेश हमालको कार्यकाल सकिएपछि बोर्ड सञ्चालक समितिले अध्यक्षका लागि आवेदन माग गरेको हो । त्यसको अन्तिम म्याद ३० फागुन थियो । म्यादभित्र १९ जनाले आवेदन दिएका थिए । तीमध्ये अहिले ५ जना उम्मेदवार छनोटमा परेका हुन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x