Date

मङ्ल, असार २४, २०८२
Tue, July 8, 2025

लगानी सम्मेलन अघि अद्यादेश ल्याएर भए पनि सरकारले लगानीको वातावरण बनाउँछः प्रधानमन्त्री प्रचण्ड

लगानी सम्मेलन अघि अद्यादेश ल्याएर भए पनि सरकारले लगानीको वातावरण बनाउँछः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, २८ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लगानी सम्मेलन अघि सरकारले अध्यादेश नै ल्याएर भए पनि बैदेशिक लगानी भित्र्याउन अप्ठ्यारो पारेका कानुन संशोधन गर्ने बताएका छन्।

उद्योग वाणिज्य महासंघको ५८ औं वार्षिक साधारण सभामा बोल्दै उनले अद्यादेश मार्फत भए पनि अफ्ठ्यारा कानुनहरु संशोधन गरि लगानीको वातावरण बनाउने बताएका हुन्।

उनले सरकारले आगामी बजेटमा उत्पादन र रोजगारीमा जोड दिने बताए। यस्तै खर्च हुन नसक्ने आयोजनामा थुप्रिएको बजेट अन्य क्षेत्रमा स्थानान्तरण गरि पूँजीगत खर्च बढाउने उनले बताए।

 

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *