Date

शनि, बैशाख २२, २०८१
Sat, May 4, 2024

दोहोरो अंकले घट्यो नेप्से परिसूचक

दोहोरो अंकले घट्यो नेप्से परिसूचक

काठमाडौं, ४ वैशाख । साताको कारोबार तेस्रो दिन मंगलबार नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक १४ दशमलव ८१ अंकले घटेर १ हजार ९९१ दशमलव ७१ को विन्दुमा झरेको छ ।

मंगलबार ३१२ कम्पनीको ५४ लाख ७१ हजार कित्ता सेयर २ अर्ब १० करोड ३० लाख रुपैयाँमा खरिद बिक्री भएको छ ।

मंगलबार हाइड्रोपावर कम्पनीहरूमा लगानीकर्ता झुम्मिएका छन् भने सबैभन्दा कम कारोबार कर्पोरेट डिभेन्चर कम्पनीहरूको भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x