Date

मङ्ल, असार २४, २०८२
Tue, July 8, 2025

अर्थ मन्त्रालयको सचिवमा मधुकुमार मरासिनी

अर्थ मन्त्रालयको सचिवमा मधुकुमार मरासिनी

काठमाडाैं, १० बैशाख । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दुई सचिवको सरुवा गरेको छ । बैठकले अर्थ मन्त्रालयको सचिवमा मधुकुमार मरासिनीलाई सरुवा गर्ने निर्णय गरेकाे छ भने हाल अर्थ सचिव रहेका कृष्णहरि पुष्करलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको छ ।

पेमेन्ट गेटवे अनियमितता प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत असोज १५ गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि निलम्बनमा परेका मरासिनी केही दिनअघि अदालतले सफाइ दिएपछि उनको निलम्बन फुकुवा भएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *